गृहपृष्ठ ∕ समाचार ∕ धादिङ बस दुर्घटनाः घाइतेको उपचार ट्रमा सेन्टरमा धादिङ बस दुर्घटनाः घाइतेको उपचार ट्रमा सेन्टरमा हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, ११:३६ मा प्रकाशित काठमाडौँ–धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशुली नदीमा भएको यात्रु बस दुर्घटनाका घाइतेमध्ये १२ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याईएको छ । ट्रमा सेन्टरका रेडियोग्राफि अधिकृत रामचन्द्र खड्काका अनुसार सेन्टरमा १२ जना घाइते भर्ना भएका छन् । अन्य घाइते आउने क्रममा छन् । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना. ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको थियो । दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाका ४ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । खड्काका अनुसार उपचारका लागि ल्याईएका घाइतेको शरिरका बिभिन्न भागमा चोट लागेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने