गृहपृष्ठ ∕ समाचार ∕ डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनद्वारा स्वास्थ्य शिविर संचालन डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनद्वारा स्वास्थ्य शिविर संचालन हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, १३:२९ मा प्रकाशित काठमाडौं–डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनले संयुक्त रुपमा काठमाडौंमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शुक्रबार बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो । दुई दिने सो शिविरको पहिलो दिन शुक्रबार स्वास्थ्य परामर्श तथा सामान्य उपचार प्रदान गरिएको थियो । शिविरको अन्तिम दिन शनिवार रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । भरोसा हस्पिटल प्रा.लि. र लायन्स क्लब काठमाडौ–ग्रिनसिटीको सह–प्रायोजन रहेको सो शिविरमा विद्यार्थी र अभिभावकलाई दाँतको सरसफाई, पोषण, फोहोर व्यवस्थापनलगायतका विषयमा सचेतना दिइएको थियो । शिविरमा परिवार नियोजन र महिनावारीको विषयमा अभिभावकलाई जानकारी गराइनुका साथै स्त्रीरोग, बालरोग, रक्तचाप, तथा नाक–कान–घाँटीको उपचार गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वृक्षासन योगका विधि, फाइदा र सावधानी २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वृक्षासन योगका विधि, फाइदा र सावधानी