गृहपृष्ठ ∕ समाचार ∕ वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, १४:११ मा प्रकाशित काठमाडौं— स्पेशल इन्टे«ष्ट ग्रुप अन इमर्जेन्सी मेडिसिन (वन्का)ले नेपालमै पहिलो पटक दुई दिने इर्मेजेन्सी मेडिसिन सेमिनार आयोजना गरेको छ । ‘वेमजेम’ नाम दिइएको दुई दिने सो सेमिनार शुक्रबारदेखि काठमाडौंको शंकर होटलमा सुरु भएको हो । सम्मेलनमा नेपालसहित विश्वका बिभिन्न १० देशका २ सय ५० जनरल फिजिसियनहरुको सहभागिता छ । सेमिनारमा अस्पतालको इर्मेजेन्सी विभागलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कार्यक्रम संयोजक डा. लक्ष्मण भुसालले बताए । कार्यक्रममा अन्तराष्ट्रियस्तरको इमर्जेन्सी उपचारको अवस्था बारेमा जानकारी दिदैं वन्फाका अध्यक्ष भिक्टोर एनजिले इर्मेजेन्सी विभागहरु कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले जनरल फिजिसियनको दायित्व इर्मेजेन्सी चिकित्सकहरुलाई प्रशिक्षण मात्र दिनु नभै सबै बिरामीको उचित हेरचाहका साथ उपचार प्रदान गर्ने रहेको बताए । नेपालस्थित सबैभन्दा बढी फिजिसियनहरु संलग्न संस्था जिपानसँग सहकार्यमा भैरहेको सो सेमिनारमा शनिबार अल्ट्रासाउण्डबारे ४० चिकित्सकलाई अन्तर्रा्ष्ट्रिय चिकित्सकहरुले तालिम प्रदान गर्ने र ३० जनालाई इमर्जेन्सी सम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम छ । साथै सेमिनारमा विभिन्न वर्कसपहरु पनि सञ्चालन हुनेछन् । वन्का विश्वमा नै धेरै जनरल फिजिसियन रहेको संस्था हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण