गृहपृष्ठ ∕ समाचार ∕ वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, १४:११ मा प्रकाशित काठमाडौं— स्पेशल इन्टे«ष्ट ग्रुप अन इमर्जेन्सी मेडिसिन (वन्का)ले नेपालमै पहिलो पटक दुई दिने इर्मेजेन्सी मेडिसिन सेमिनार आयोजना गरेको छ । ‘वेमजेम’ नाम दिइएको दुई दिने सो सेमिनार शुक्रबारदेखि काठमाडौंको शंकर होटलमा सुरु भएको हो । सम्मेलनमा नेपालसहित विश्वका बिभिन्न १० देशका २ सय ५० जनरल फिजिसियनहरुको सहभागिता छ । सेमिनारमा अस्पतालको इर्मेजेन्सी विभागलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कार्यक्रम संयोजक डा. लक्ष्मण भुसालले बताए । कार्यक्रममा अन्तराष्ट्रियस्तरको इमर्जेन्सी उपचारको अवस्था बारेमा जानकारी दिदैं वन्फाका अध्यक्ष भिक्टोर एनजिले इर्मेजेन्सी विभागहरु कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले जनरल फिजिसियनको दायित्व इर्मेजेन्सी चिकित्सकहरुलाई प्रशिक्षण मात्र दिनु नभै सबै बिरामीको उचित हेरचाहका साथ उपचार प्रदान गर्ने रहेको बताए । नेपालस्थित सबैभन्दा बढी फिजिसियनहरु संलग्न संस्था जिपानसँग सहकार्यमा भैरहेको सो सेमिनारमा शनिबार अल्ट्रासाउण्डबारे ४० चिकित्सकलाई अन्तर्रा्ष्ट्रिय चिकित्सकहरुले तालिम प्रदान गर्ने र ३० जनालाई इमर्जेन्सी सम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम छ । साथै सेमिनारमा विभिन्न वर्कसपहरु पनि सञ्चालन हुनेछन् । वन्का विश्वमा नै धेरै जनरल फिजिसियन रहेको संस्था हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं