गृहपृष्ठ ∕ समाचार ∕ मंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने मंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने हेल्थ आवाज शुक्रबार, २०७७ असोज २ गते, १२:३३ मा प्रकाशित काठमाडौं–नेपाल नर्सिङ परिषदले लामो समयदेखि रोकिएको लाइसेन्सिङ परीक्षा आगामी मंसिर १३ गतेलाई तोकेको छ । परिषदले सूचना जारी गरी २०७७ मंसिर १३ गते परीक्षा लिने जनाएको हो । उसले परीक्षामा सहभागी हुने उम्मेदवारले असोज ४ गतेबाट कार्तिक ३ गतेसम्म अनलाइन फारम भर्ना सकिने समयावधि तोकेको छ । यदि सो समयमा नभ्याउनेहरुको लागि दोब्बर दस्तुर तिरेर मंसिर ८ गतेसम्म भर्ने व्यवस्था गरिएको हो । कोभिड—१९ का कारण परिषदले असारमा लिने नियमित परीक्षा रोकेको थियो । लामो समयदेखि परीक्षा नभएका कारण यस पटक परीक्षा दिने परीक्षार्थीको संख्या करिब ५ हजार हुने अनुमान गरिएको छ । दुई हप्ताअघि नेपाल मेडिकल काउन्सिलले एमविविएस र विडिएसको परीक्षा उपत्यका र बाहिरका गरी १७ केन्द्रबाट लिएको थियो । त्यसपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पनि आगामी असोज २७ देखि पिजीको एकीकृत प्रवेश परीक्षा लिने सूचना जारी गरिसकेको छ भने नेपाल फार्मेसी काउन्सिलले पनि परीक्षाको मिति तोकिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता