गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्यो मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्यो मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा मानदत्त रावल आईतबार, २०७७ असोज ११ गते, १०:२४ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा सुरु गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाएर मुगु जिल्ला अस्पतालबाट समेत सेवा सुरु गरेको हो । प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी चिकित्सक सिद्धार्थ धोज खातीलाई पठाएर मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा विस्तार गरेको अस्पताल निर्देशक चिकित्सक मंगल रावललले बताए । मुगु जिल्ला अस्पतालबाटै अब इमर्जेन्सी शल्यक्रियालगायतका सेवाहरु सञ्चालन हुनेछन् । ‘विशेषज्ञ सेवा विस्तार गरिएको पहललाई सार्थक बनाउन मुगुवासी सबै लाग्नु हुनेछ भन्ने आशा छ,’ रावलले भने । मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामीहरु उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउने गरेका थिए । अब जिल्लामा विशेषज्ञ सेवा सुरु भएपछि सहज हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन… नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी… शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका… बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण Kalpana Craft ट्रेण्डिङ उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता