गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा आँखा रोगको उपचार सुरू लुम्बिनी प्रादेशिक अस्पतालमा आँखा रोगको उपचार सुरू हेल्थ आवाज सोमबार, २०७७ मंसीर २९ गते, १४:१८ मा प्रकाशित तस्वीरहरूः लुम्बिनी प्रादेशिक अस्पतालको फेसबुकबाट काठमाडौं—बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आँखा रोग विभाग स्थापना गरेर सेवा सुरु गरिएको छ । सोमबारदेखि अस्पतालले विभाग स्थापना गरेर सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए । ‘हामीले आजबाट आँखा विभाग स्थापना गरेर सेवाको थालनी गरेका छौं,’ डा. खनालले हेल्थआवाजसँग भने, ‘अब विभागलाई राम्रो बनाउँदैं लैजान्छौं ।’ अस्पतालमा नयाँ स्थापना भएको विभागको उद्घाटन अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । अस्पतालमा आँखा रोगका चिकित्सक डा. विश्वराज तिमिल्सिना आएसँगै अस्पतालले विभाग स्थापना गरेर सेवा दिन सुरु गरेको हो । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?