गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘७२ प्रतिशतलाई कोभिड खोप दिने गरी तयारी भैरहेको छ’ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘७२ प्रतिशतलाई कोभिड खोप दिने गरी तयारी भैरहेको छ’ हेल्थ आवाज मंगलबार, २०७७ मंसीर ३० गते, १६:०६ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७२ प्रतिशत नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने गरी तयारी अगाडि बढिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोभिड–१९ खोप सम्बन्धि प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति बनाएर काम अघि बढिरहेका छन् । मन्त्रालयले खोपको द्रुत कार्ययोजना अघि बढाउँदै विभिन्न आठ कार्यक्षेत्रहरु खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, पूर्वाधार एसेस्मेन्ट, आवश्यकता आँकलन, सेवाग्राहीको व्याख्या सहितको प्राथमिकीकरण, डिप्लोएमेन्ट प्लान, खोप कोषको प्रस्ताव आह्वान, सञ्चालन, सार्वजनिक सूचना प्रवाह निर्देशिका साझेदारसँगको संवाद, अनुगमन नियमन अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन पहिचान गर्न कार्यदल बनाएर काम गरिरहेका जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन