गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदभार ग्रहण, २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदभार ग्रहण, २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, १५:५५ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मत्री हृदयेश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठीले आइतबार दिउँसो २ बजे मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा जिम्मेवारी हेरफेर गरेका थिए । सो क्रममा यसअघिका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको थियो । त्रिपाठीलाई सो क्रममा स्वास्थ्य मन्त्रालय ल्याइएको हो । यसअघि उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने पहिलो निर्णय गरेका छन् । मन्त्रालयले आगामी वर्ष विभिन्न स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन… गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री Young’s lip with tiny bugs: needs awareness of leishmaniasis किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री Young’s lip with tiny bugs: needs awareness of leishmaniasis किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा