गृहपृष्ठ ∕ समाचार ∕ नक्कली पिसिआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जना एयरपोर्टबाट पक्राउ नक्कली पिसिआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जना एयरपोर्टबाट पक्राउ हेल्थ आवाज आईतबार, २०७७ पुस १९ गते, १३:३६ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—नक्कली पिसिआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले नक्कली पिसिआर रिपोर्ट बोकेर विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरिएको जानकारी दिए । विभिन्न जिल्लाका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने क्रममा पिसिआर रिपोर्टमा शंका लागेपछि पक्राउ गरेको हो । उनीहरुलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेष विष्टले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज