गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’ अमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’ हेल्थ आवाज बुधबार, २०७७ माघ २८ गते, १२:०० मा प्रकाशित अमेरिकामा फाइजर र मोडर्नाको भ्याक्सिन लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। विशेषज्ञका अनुसार अहिलेसम्म कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे निष्कर्ष निस्किएको छैन। ती मध्ये मियामी प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। उनी मात्रै ५६ वर्षकी थिइन्। फाइजरको खोप लगाएको १६ दिन पछि ब्रेन ह्याम्रेजका कारण उनको ज्यान गएको हो। थ्रोम्बोसाइटोपेनियाको रोगको पुष्टि भएको उनमा प्लेटलेट लगभग शून्य हुनुको साथै रक्त विकारको कारण रक्तको थक्का बनाउन बन्द भएको थियो। भ्याक्सिनको डोजले एक ट्रिगरको रुपमा काम गर्छ तर अहिलेसम्म यसको सहि जानकारी भन्ने प्राप्त नभएको विशेषज्ञहरुको भनाई छ।अमेरिकामा ४ करोड ३ लाखभभन्दा बढी मानिसले कोरोनाको खोप लगाएका छन्। जसमध्ये ३६ जना मानिसमा रक्त विकार पाइएको हो। एक अध्ययनमा सामबेश गरिएको १५ जनामा मात्र एक व्यक्तिमा प्लेटलेट्स कम भएको लक्षण देखिएको छ। । न्यूयोर्क टाइम्स अनुसार खोपको लागि प्रतिरक्षा थ्रोम्बोसाइटोपेनिया (आईटीपी) को निगरानी र रोकथाम केन्द्र (सीडीसी) को निगरानी प्रणालीको लागि ३६ रिपोर्ट बनाइएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज