गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’ अमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’ हेल्थ आवाज बुधबार, २०७७ माघ २८ गते, १२:०० मा प्रकाशित अमेरिकामा फाइजर र मोडर्नाको भ्याक्सिन लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। विशेषज्ञका अनुसार अहिलेसम्म कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे निष्कर्ष निस्किएको छैन। ती मध्ये मियामी प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। उनी मात्रै ५६ वर्षकी थिइन्। फाइजरको खोप लगाएको १६ दिन पछि ब्रेन ह्याम्रेजका कारण उनको ज्यान गएको हो। थ्रोम्बोसाइटोपेनियाको रोगको पुष्टि भएको उनमा प्लेटलेट लगभग शून्य हुनुको साथै रक्त विकारको कारण रक्तको थक्का बनाउन बन्द भएको थियो। भ्याक्सिनको डोजले एक ट्रिगरको रुपमा काम गर्छ तर अहिलेसम्म यसको सहि जानकारी भन्ने प्राप्त नभएको विशेषज्ञहरुको भनाई छ।अमेरिकामा ४ करोड ३ लाखभभन्दा बढी मानिसले कोरोनाको खोप लगाएका छन्। जसमध्ये ३६ जना मानिसमा रक्त विकार पाइएको हो। एक अध्ययनमा सामबेश गरिएको १५ जनामा मात्र एक व्यक्तिमा प्लेटलेट्स कम भएको लक्षण देखिएको छ। । न्यूयोर्क टाइम्स अनुसार खोपको लागि प्रतिरक्षा थ्रोम्बोसाइटोपेनिया (आईटीपी) को निगरानी र रोकथाम केन्द्र (सीडीसी) को निगरानी प्रणालीको लागि ३६ रिपोर्ट बनाइएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने