गृहपृष्ठ ∕ समाचार ∕ ६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा ६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १६:५३ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—नेपालमा ६१ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६१ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् । जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३५ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, बागमतीमा ४ जना, लुम्बिनीमा २० जना र गण्डकीमा २ जना कोरोना संक्रमित आईसीयुमा छन् । यस्तै, १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ । मन्त्रालयकाअनुसार हाल ८ सय ९१ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी