गृहपृष्ठ ∕ समाचार ∕ ‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्याउने लक्ष्य ‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्याउने लक्ष्य हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १२:४२ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओक्सफोर्ड-एस्ट्राजेनेले बनाएको खोपलाई आपतकालीन स्वीकृती दिएको छ। डब्ल्यूएचओले सोमबार भारतको सीरम इंस्टिट्यूटमा तयार भएको ‘कोभ्याक्स’ र दक्षिण कोरियाले बनाएको कोरोना विरूद्धको खोपलाई आपतकालीन स्वीकृती दिएको हो। संगठनका प्रमुख टेड्रोस एडहानोमले भने, ‘अब कोभ्याक्स खोप कार्यक्रम अन्तरर्गत विश्वका कयौं देशमा खोप अभियान सुरु हुने बाटो खुलेको छ।’ गरिब राष्ट्रहरुमा पनि यो खोपको अभियान थालिने उनको भनाई छ। यो खोपलाई १८० भन्दा बढी देशमा पहुँच पुर्याउने संगठनले लक्ष्य लिएको छ। संगठनको अनुसार विश्वमा जुन जुन राष्ट्रले खोप प्राप्त गरेका छैनन् र कोरोना महामारीको सामाना गरिरहेका छन् ती राष्ट्रहरुमा खोपको सक्दो वितरण गरिनेछ। संगठनले कुनै पनि खोपलाई अनुमति दिनु अघि त्यसले दिने सुरक्षा, गुणको अध्ययन गर्दछ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी