गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १४:४९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-सिंहदरबारको हाता बाहिर रहेको एक मात्र मन्त्रालय पनि सिंहदरबार परिसरमा जाने भएको छ । प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा रहेको भवन खाली हुँदै गर्दा त्यही भवनमा स्वास्थ्य मन्त्रालय राख्ने या त्यहाँ अर्को मन्त्रालयलाई ल्याएर सो मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने भन्ने विषयमा भने टुंगो नलागिसकेको स्रोतले बताएको छ । भूकम्पका कारण क्षति भएको सिंहदरबारको पुर्ननिर्माण भएसँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय त्यहाँ सारिँदै छ । सबैभन्दा ठूलो सांगठनिक संरचना भएको मन्त्रालय सिंहदरबार परिसर बाहिर हुँदा सबैको सहज पहुँच रहदै आएको थियो । मन्त्रालयका अधिकारीहरुले भने सहज पहुँचका कारण धेरै मानिस आएर काममा अवरोध गरेको भन्दै गुनासो गर्दै आएका छन् । यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि मन्त्रालयलाई सिहंदरबार लगेमा स्वास्थ्यमा रहेको ५० प्रतिशत समस्या आफै हट्ने भन्दै पटक-पटक सारिने बताउँदै आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी