गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १४:४९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-सिंहदरबारको हाता बाहिर रहेको एक मात्र मन्त्रालय पनि सिंहदरबार परिसरमा जाने भएको छ । प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा रहेको भवन खाली हुँदै गर्दा त्यही भवनमा स्वास्थ्य मन्त्रालय राख्ने या त्यहाँ अर्को मन्त्रालयलाई ल्याएर सो मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने भन्ने विषयमा भने टुंगो नलागिसकेको स्रोतले बताएको छ । भूकम्पका कारण क्षति भएको सिंहदरबारको पुर्ननिर्माण भएसँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय त्यहाँ सारिँदै छ । सबैभन्दा ठूलो सांगठनिक संरचना भएको मन्त्रालय सिंहदरबार परिसर बाहिर हुँदा सबैको सहज पहुँच रहदै आएको थियो । मन्त्रालयका अधिकारीहरुले भने सहज पहुँचका कारण धेरै मानिस आएर काममा अवरोध गरेको भन्दै गुनासो गर्दै आएका छन् । यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि मन्त्रालयलाई सिहंदरबार लगेमा स्वास्थ्यमा रहेको ५० प्रतिशत समस्या आफै हट्ने भन्दै पटक-पटक सारिने बताउँदै आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’