गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो भारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो हेल्थ आवाज आईतबार, २०७७ फागुन ९ गते, १४:३८ मा प्रकाशित काठमाडौं— नेपाल सरकारले खरिद गरेको कोरोना विरुद्धको २० लाख डोज भ्याक्सिनमध्ये १० लाख डोज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार दिउँसो एयर इण्डियाको विमानमार्फत १० लाख डोज खोप नेपाल आइपुगेको हो । उक्त खोप प्रदेशलाई वितरण गर्नुअघि मन्त्रालयले स्वास्थ्य सेवा विभागको टेकुस्थित कोल्ड स्टोरमा भण्डारण गरिनेछ । सरकारले क्याम्ब्रिज युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिड—१९ विरुद्धको खोप कोभिसिल्ड उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गरेको छ । प्रतिडोज ४ डलरमा सरकारले २० लाख डोज खोप खरिदका लागि यसअघि नै ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी पठाएको थियो । जसमध्ये १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको हो । थप १० लाख डोज खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यसअघि भारतले कोभिसिल्ड खोपको १० लाख डोज नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै