गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ फागुन १४ गते, ११:३३ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहिबार राति अचानक मस्तिष्कघात भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार उनलाई बिहिबार राति स्वास्थ्य समस्या देखिएपछि तत्काल वीर अस्पताल लागिएको थियो। वीर अस्पतालबाट थप उपचारको लागि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लागिएको हो। नेता जोशीको अहिले शल्यक्रियाको तयारी भैरहेको पोखरेलले बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा Kalpana Craft ट्रेण्डिङ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर लामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन अध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित) अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर लामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन अध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित)