२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना

कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना


काठमाडौँ –  नेपाली कांग्रेसको केन्द्रीय सदस्य नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहिबार राति अचानक मस्तिष्कघात भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार उनलाई बिहिबार राति स्वास्थ्य समस्या देखिएपछि तत्काल वीर अस्पताल लागिएको थियो। वीर अस्पतालबाट थप उपचारको लागि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लागिएको हो।

नेता जोशीको अहिले शल्यक्रियाको तयारी भैरहेको पोखरेलले बताए।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ