गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. थापा सम्मानित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. थापा सम्मानित हेल्थ आवाज शनिबार, २०७७ फागुन १५ गते, १२:०८ मा प्रकाशित पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. वुद्धिबहादुर थापा सम्मानित भएका छन् । तनहुँ सम्पर्क समाजले स्थापना गरेको तनहुँ रत्न सम्मान पुरस्कार–२०७७ बाट पोखरामा उनी सम्मानित भएका हुन् । थापालाई नगद राशी १० हजार रुपैयाँ र ताम्रापत्रले सम्मान गरिएको हो । समाजले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी आउने ब्याजबाट नगदसहित सम्मान गर्ने गरी कार्यविधी बनाएको छ । तनहुँबाट आएर पोखरालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले हरेक वर्ष सम्मान गर्ने योजना बनाएको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति थापा शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका हुन् । थापा करिब ४ दशक अघिदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ उच्च हिमाली क्षेत्रमा आउने पर्यटकको रेस्क्युमा ठगीः केन्द्रीय अनुसन्धान ब्यूरोको… स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल… डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास २ डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ३ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ५ ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट ६ ‘दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम’ ७ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा TFN ट्रेण्डिङ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पोटासियमको कमी हुँदा शरीरमा देखिने लक्षण, के खाने ? ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम' नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पोटासियमको कमी हुँदा शरीरमा देखिने लक्षण, के खाने ? ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम'