गृहपृष्ठ ∕ समाचार ∕ संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन हेल्थ आवाज बिहीबार, २०७७ फागुन २० गते, ११:४१ मा प्रकाशित कोभिड-१९ संक्रमण मुक्त भएका व्यक्तिमा कोभिशिल्ड खोपको प्रभाव तीव्ररुपले देखिने एक अध्ययनले देखाएको छ। कोभिशिल्डको प्रतिरक्षा प्रतिक्रियामा गरिएको अध्ययनमा संक्रमित भैसकेका व्यक्तिमा एन्टीबडीको स्तर अत्याधिक पाइएको छ । उक्त अध्ययन नयाँ दिल्लीको सीएसआइआर- इंस्टीट्यूट अफ जीनोमिक्स एण्ड इन्ट्रीग्रेटिभ बायोलोजी (आइजीआइबी), म्याक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड अफ एन्ड्रोक्राइनोलोजी, डायबिटीज एण्ड मेटाबोलिज्मले संयुक्तरुपमा गरेका हुन् । यस्तोमा संक्रमित भैसकेका व्यक्तिले पहिलो डोज लगाएपछि अर्को डोजको आवश्यक नपर्ने अनुमान लगाइएको छ । सीएसआइआर- आइजीआइभीका निर्देशक अनुराग अग्रवालले भने, ‘कोभिशिल्डबाट एक बलियो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न भैरहेको छ । भारतले कोभिशिल्ड नाममा उत्पादन गरेको सो खोप एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको हो । कोभिशिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज