गृहपृष्ठ ∕ समाचार ∕ संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन हेल्थ आवाज बिहीबार, २०७७ फागुन २० गते, ११:४१ मा प्रकाशित कोभिड-१९ संक्रमण मुक्त भएका व्यक्तिमा कोभिशिल्ड खोपको प्रभाव तीव्ररुपले देखिने एक अध्ययनले देखाएको छ। कोभिशिल्डको प्रतिरक्षा प्रतिक्रियामा गरिएको अध्ययनमा संक्रमित भैसकेका व्यक्तिमा एन्टीबडीको स्तर अत्याधिक पाइएको छ । उक्त अध्ययन नयाँ दिल्लीको सीएसआइआर- इंस्टीट्यूट अफ जीनोमिक्स एण्ड इन्ट्रीग्रेटिभ बायोलोजी (आइजीआइबी), म्याक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड अफ एन्ड्रोक्राइनोलोजी, डायबिटीज एण्ड मेटाबोलिज्मले संयुक्तरुपमा गरेका हुन् । यस्तोमा संक्रमित भैसकेका व्यक्तिले पहिलो डोज लगाएपछि अर्को डोजको आवश्यक नपर्ने अनुमान लगाइएको छ । सीएसआइआर- आइजीआइभीका निर्देशक अनुराग अग्रवालले भने, ‘कोभिशिल्डबाट एक बलियो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न भैरहेको छ । भारतले कोभिशिल्ड नाममा उत्पादन गरेको सो खोप एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको हो । कोभिशिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने