गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने हेल्थ आवाज शनिबार, २०७७ फागुन २२ गते, १३:२२ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाउने भएका छन् । उनले आइतबार विहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जनाकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन शिक्षण अस्पतालमा पुगेर खोप लगाउने छन् । आइतबारबाट सरकारले ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सोहिअन्तर्गत प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज