×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाउने भएका छन् ।  उनले आइतबार विहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जनाकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले  त्रिभुवन शिक्षण अस्पतालमा पुगेर खोप लगाउने छन् ।

आइतबारबाट सरकारले ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सोहिअन्तर्गत प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)