गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने हेल्थ आवाज शनिबार, २०७७ फागुन २२ गते, १३:२२ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाउने भएका छन् । उनले आइतबार विहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जनाकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन शिक्षण अस्पतालमा पुगेर खोप लगाउने छन् । आइतबारबाट सरकारले ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सोहिअन्तर्गत प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित… नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ डा. कोजु करिष्मा नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’