गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप हेल्थ आवाज आईतबार, २०७७ फागुन २३ गते, ११:१० मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् । आइतबार विहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड—१९ विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएका हुन् । सरकारले आइतबारदेखि कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । जसमा ६५ वर्षमाथिका नेपाली नागरिकलाई खोप लगाइदैंछ । यसअघि आजै गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा Kalpana Craft ट्रेण्डिङ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर किशोरीहरुको पहिलो महिनावारी उत्सव