गृहपृष्ठ ∕ समाचार ∕ कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो हेल्थ आवाज आईतबार, २०७७ फागुन २३ गते, १३:०३ मा प्रकाशित काठमाडौं—कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना विरुद्धको खोपको पहिलो खेप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार टर्किस एयरलायन्सको विमानमार्फत आइतबार विहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपको पहिलो खेप नेपाल आइपुगेको हो । पहिलो खेपअन्तर्गत त्रिभुवन विमानस्थलमा आइपुगेको ३ लाख ४८ हजार डोज खोप स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ग्रहण गरेका छन् । नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअनुसार झण्डै २० प्रतिशत नेपालीलाई लगाउन पुग्ने खोपको मात्रा पाउने छ । जसअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज कोभ्याक्सले नेपाल पठाएको हो । कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो । जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’