गृहपृष्ठ ∕ समाचार ∕ सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल हेल्थ आवाज बुधबार, २०७७ फागुन २६ गते, ११:४८ मा प्रकाशित काठमाडौं—सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका निर्देशक डा. दीर्घराज आरसीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । त्यसपछि कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको थियो । जसमा ८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट डा. पौडेलसहित डा. प्रकाशराज न्यौपाने र डा. दिनेशकुमार लम्सालको नाम कार्यकारी निर्देशकका लागि सर्टलिष्ट गरेर सिफारिस गरिएको थियो । जसबाट डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । उनी केही समयअघि मात्रै वीर अस्पतालको चिफ कन्सल्ट्यान्सबाट रिटायर्ड भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन