गृहपृष्ठ ∕ कर्पोरेट ∕ अब बेलायतमा जाने चिकित्सकले नेपालमै प्ल्याब तयारी कक्षा लिन पाउने अब बेलायतमा जाने चिकित्सकले नेपालमै प्ल्याब तयारी कक्षा लिन पाउने हेल्थ आवाज बुधबार, २०७७ चैत्र ४ गते, १७:५८ मा प्रकाशित काठमाडौं – बेलायतमा जाने चिकित्सकका लागि नेपालमै प्ल्याब तयारी कक्षा सुरु भएको छ। एनक्लेक्स नेपालले नेपालमै पहिलोपटक बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो । यसअघि भने उक्त तयारी कक्षा बेलायतमा नै गएर लिनुपर्ने बाध्यता थियो। पछिल्लो समय न्यून परिश्रमिक, सुरक्षा प्रत्याभूतीको अभाव र एम.डी-एम.एस तालिममा प्रवेश गर्नको कठिनाइका कारण नेपालका डाक्टरहरुमा छाएको निराशाकाबीच बेलायत नेपाली डाक्टरहरुबीच एउटा लोकप्रिय गन्तव्य बन्दै गएको छ । एनक्लेक्स नेपालका प्रमुख सृजना केसीले नेपालमै प्ल्याब कक्षा सुरु हुँदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताइन। ‘केहि वर्षअघिसम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एम.डी-एम.एस ट्रेनिङ्ग गर्न मौका नपाइने पो हो कि भन्ने थियो ।’, उनले भनिन्, ‘तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरेसँगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरुबीच विशेषज्ञ तालिमको अवसर समान हुने सुनिश्चित भएको छ।’ क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै