गृहपृष्ठ ∕ समाचार ∕ एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्यो प्रयोगका लागि सिफारिस एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्यो प्रयोगका लागि सिफारिस हेल्थ आवाज बिहीबार, २०७७ चैत्र ५ गते, १६:२१ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले निरन्तर एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरिरहेको छ। संगठनले खोपको साइडइफेक्टभन्दा फाइदा धेरै भन्दै भ्याक्सिनको प्रयोग गर्न सिफारिस गरेको हो। सिन्हुआ समाचार एजेन्सीको रिपोर्ट अनुसार एस्ट्राजेनेका भ्याक्सिनको डोज लिएपछि रगतको थक्का जम्ने खबर पछि यूरोपीय संघका देशहरुमा भ्याक्सिन प्रयोगमा लगाइएको रोकलाई मध्यनजर गर्दै संगठनले सो बयान दिएको हो । संगठनको एक बयानमा भनिएको छ – ‘प्रतिरक्षाको समयमा सम्भावित प्रतिकुल घटनाहरुको विरुद्धमा कारवाही गर्नु आवश्यक छ। तर यसको मतलब यो हैन कि त्यसलाई खोप अभियानसँगै जोड्नुपर्छ। यद्यपि ती कारणहरूको बारेमा छानबिन गर्नु उत्तम अभ्यास हो। जसले सहि निगरानी र कतिको नियन्त्रणमा प्रभावकारी छ भन्ने कुरा देखाउँछ।’ -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै