गृहपृष्ठ ∕ समाचार ∕ एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्यो प्रयोगका लागि सिफारिस एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्यो प्रयोगका लागि सिफारिस हेल्थ आवाज बिहीबार, २०७७ चैत्र ५ गते, १६:२१ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले निरन्तर एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरिरहेको छ। संगठनले खोपको साइडइफेक्टभन्दा फाइदा धेरै भन्दै भ्याक्सिनको प्रयोग गर्न सिफारिस गरेको हो। सिन्हुआ समाचार एजेन्सीको रिपोर्ट अनुसार एस्ट्राजेनेका भ्याक्सिनको डोज लिएपछि रगतको थक्का जम्ने खबर पछि यूरोपीय संघका देशहरुमा भ्याक्सिन प्रयोगमा लगाइएको रोकलाई मध्यनजर गर्दै संगठनले सो बयान दिएको हो । संगठनको एक बयानमा भनिएको छ – ‘प्रतिरक्षाको समयमा सम्भावित प्रतिकुल घटनाहरुको विरुद्धमा कारवाही गर्नु आवश्यक छ। तर यसको मतलब यो हैन कि त्यसलाई खोप अभियानसँगै जोड्नुपर्छ। यद्यपि ती कारणहरूको बारेमा छानबिन गर्नु उत्तम अभ्यास हो। जसले सहि निगरानी र कतिको नियन्त्रणमा प्रभावकारी छ भन्ने कुरा देखाउँछ।’ -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद