गृहपृष्ठ ∕ समाचार ∕ नाकामा पुन: क्वारेन्टाइन सक्रिय बनाइदैं, शंकास्पदको एन्टीजेन जाँच गरिने नाकामा पुन: क्वारेन्टाइन सक्रिय बनाइदैं, शंकास्पदको एन्टीजेन जाँच गरिने हेल्थ आवाज आईतबार, २०७७ चैत्र ८ गते, १६:१२ मा प्रकाशित फाइल तस्विर काठमाडौं–छिमेकी देश भारतमा कोभिड—१९ को संक्रमण पुनः बढेसंगै सरकारले नाकामा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब सरकारले भारतबाट नेपाल आउने शंकास्पद नागरिकको नाकामा एन्टीजेन परिक्षण गर्नुका साथै पुनः क्वारेन्टाइन सक्रिय बनाउने तयारी गरेको छ । ‘भारतमा केस बढेसँगै नाकामा चेकजाँच तथा क्वारेन्टाइनलाई व्यवस्थित गर्न स्थानीय तहलाई निर्देशन दिइदैंछ,’ उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टीजेन जाँच हुन्छ र क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।’ भारतीय नाकाका साथै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने यात्रुको पनि एन्टीजेन टेष्टको तयारी सरकारले गरेको छ । ‘हवाई मार्ग हुँदै आउनेहरुलाई पनि एउटै मापदण्ड हो,’ उनले भने, ‘देशभित्रै पनि केस घटेको हो तर जोखिम कम भएको छैन ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै