गृहपृष्ठ ∕ समाचार ∕ नाकामा पुन: क्वारेन्टाइन सक्रिय बनाइदैं, शंकास्पदको एन्टीजेन जाँच गरिने नाकामा पुन: क्वारेन्टाइन सक्रिय बनाइदैं, शंकास्पदको एन्टीजेन जाँच गरिने हेल्थ आवाज आईतबार, २०७७ चैत्र ८ गते, १६:१२ मा प्रकाशित फाइल तस्विर काठमाडौं–छिमेकी देश भारतमा कोभिड—१९ को संक्रमण पुनः बढेसंगै सरकारले नाकामा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब सरकारले भारतबाट नेपाल आउने शंकास्पद नागरिकको नाकामा एन्टीजेन परिक्षण गर्नुका साथै पुनः क्वारेन्टाइन सक्रिय बनाउने तयारी गरेको छ । ‘भारतमा केस बढेसँगै नाकामा चेकजाँच तथा क्वारेन्टाइनलाई व्यवस्थित गर्न स्थानीय तहलाई निर्देशन दिइदैंछ,’ उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टीजेन जाँच हुन्छ र क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।’ भारतीय नाकाका साथै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने यात्रुको पनि एन्टीजेन टेष्टको तयारी सरकारले गरेको छ । ‘हवाई मार्ग हुँदै आउनेहरुलाई पनि एउटै मापदण्ड हो,’ उनले भने, ‘देशभित्रै पनि केस घटेको हो तर जोखिम कम भएको छैन ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा