गृहपृष्ठ ∕ समाचार ∕ वीपीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु वीपीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, ११:३७ मा प्रकाशित काठमाडौँ – विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ वर्षीय युवकको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका सह-प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय युवकको बिहिबार राती १२ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो । ९ वैशाखमा कोभिड-१९ पोजेटिभ देखिएका उनको १३ गतेबाट प्रतिष्ठानमा भर्ना भइ उपचार भइरहेको थियो । उनमा मधुमेहको पनि समस्या देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया