२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२ साउनदेखि २२ स्थानबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

२२ साउनदेखि २२ स्थानबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने


काठमाडौं—काठमाडौंमा २२ साउनबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । २५ जेठयता भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६०—६४ वर्ष उमेर समूहलाई दोस्रो मात्रा दिइन लागिएको हो ।

२२ साउदेखि २४ साउनसम्म तीनदिन काठमाडौंका २२ स्थानबाट भेरोसेल खोप दिइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ