गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेल्थ आवाज बुधबार, २०८२ चैत्र १८ गते, १५:५२ मा प्रकाशित काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेलाई दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई भरतपुरको मेसुको जिम्मेवारी दिएकी हुन् । ‘म त्यही सेवा समूहको हुँ,’ डा. बगालेले भने, ‘मन्त्रालयले आजबाट मलाई भरतपुर अस्पतालको मेसुको जिम्मेवारी दिएको छ अब भरतपुर अस्पतालको सेवा प्रवाह सुधार लगायतका कार्यमा जुट्छु ।’ डा. बगाले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए । त्यसअघि उनी गण्डकी प्रदेशको स्वास्थ्य सचिवका रुपमा कार्यरत थिए । डा. बगाले ११ औँ तहका बाल रोग विशेषज्ञ हुन् । यसअघि भरतपुरमा १० औँ तहका डा. कृष्ण पौडेल भरतपुरका मेसु थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’