गृहपृष्ठ ∕ समाचार ∕ बद्रीबहादुर खड्का बागमती प्रदेशको स्वास्थ्य सचिव नियुक्त बद्रीबहादुर खड्का बागमती प्रदेशको स्वास्थ्य सचिव नियुक्त हेल्थ आवाज बुधबार, २०७८ असोज १३ गते, १४:२३ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई बागमतीको स्वास्थ्य सचिव नियुक्त गरेको हो । खडका यसअघि जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख थिए । बागमती प्रदेशमा केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालय गठन भएको हो । स्वास्थ्य मन्त्रालय गठन भएपछि स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फकै सचिव राख्ने गरी संगठन संरचना बनाइएको थियो । उनी स्वास्थ्यको ११ औं तहका कर्मचारी हुन् । वि.सं. २०४० साल असारमा सरकारी सेवामा प्रवेश गरेका खड्का वि.सं. २०७० फागुनमा ११ औ तहमा बढुवा भएका थिए । उनले ३७ वर्ष सरकारी सेवामा बिताइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व