गृहपृष्ठ ∕ समाचार ∕ ३९१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६८० जना संक्रमणमुक्त ३९१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६८० जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७८ असोज ३१ गते, १६:३६ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ सय ९१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोभिड-१९ संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा