गृहपृष्ठ ∕ समाचार ∕ नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा हेल्थ आवाज मंगलबार, २०७८ मंसीर ७ गते, १२:३४ मा प्रकाशित काठमाडौँ – रामेछापको मन्थली नगरपालिकाले नेपालमै पहिलोपटक निःशुल्क मृगौला परीक्षण गर्ने भएको छ । आइतबार एक कार्यक्रमबीच नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले २५ मङ्सिरबाट निःशुल्क मृगौला परीक्षण नगरभित्र बसोबास गर्ने सबै नगरबासीको गर्ने जनाएको हो । नगरप्रमुख बस्नेतले स्थानीय सरकार बनेपछि केही नयाँ गर्ने योजना अनुसार ७५३ वटै स्थानीय तहमा अहिलेसम्म नभएकोफरक र पहिलोपटक नगरका सबै नगरबासीको निःशुल्क मृगौला परीक्षण गर्ने योजना अगाडि बढाएको बताए। उनका अनुसार नगरमा बाहिरबाट आएर नियमित रुपमा बसोबास गर्दै आएकाहरुलाई समेत यो अभियानमा सामेल गरिने छ । सो परीक्षणबाट मृगौला पीडित बनेकाहरुलाई उपचारका लागि सहयोग पुग्ने उनको भनाइ छ। यस्तै, प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सो अभियान मन्थली नगरपालिकाका नगरबासीको स्वास्थ्य स्थिति बुझ्ने एक महत्वपूर्ण सर्वेक्षण हुने बताउंदै यस अभियानलाई सफल पार्न सबैको सहयोगको आवश्यक रहेको जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने