गृहपृष्ठ ∕ समाचार ∕ नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा हेल्थ आवाज मंगलबार, २०७८ मंसीर ७ गते, १२:३४ मा प्रकाशित काठमाडौँ – रामेछापको मन्थली नगरपालिकाले नेपालमै पहिलोपटक निःशुल्क मृगौला परीक्षण गर्ने भएको छ । आइतबार एक कार्यक्रमबीच नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले २५ मङ्सिरबाट निःशुल्क मृगौला परीक्षण नगरभित्र बसोबास गर्ने सबै नगरबासीको गर्ने जनाएको हो । नगरप्रमुख बस्नेतले स्थानीय सरकार बनेपछि केही नयाँ गर्ने योजना अनुसार ७५३ वटै स्थानीय तहमा अहिलेसम्म नभएकोफरक र पहिलोपटक नगरका सबै नगरबासीको निःशुल्क मृगौला परीक्षण गर्ने योजना अगाडि बढाएको बताए। उनका अनुसार नगरमा बाहिरबाट आएर नियमित रुपमा बसोबास गर्दै आएकाहरुलाई समेत यो अभियानमा सामेल गरिने छ । सो परीक्षणबाट मृगौला पीडित बनेकाहरुलाई उपचारका लागि सहयोग पुग्ने उनको भनाइ छ। यस्तै, प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सो अभियान मन्थली नगरपालिकाका नगरबासीको स्वास्थ्य स्थिति बुझ्ने एक महत्वपूर्ण सर्वेक्षण हुने बताउंदै यस अभियानलाई सफल पार्न सबैको सहयोगको आवश्यक रहेको जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल