गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग हेल्थ आवाज मंगलबार, २०७८ मंसीर ७ गते, १४:४६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचनका क्रममा चिकित्सकका टेलिफोनलगायका डाटा दुरुपयोग आरोपबारे छानविन गर्न उम्मेदवारले माग गरेका छन् । निर्वाचनमा काउन्सिलको सदस्यको उम्मेदवार रहेका डा. कुम्भराज जोशीले उक्त आरोपबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । मंगलबार डा. जोशीले नेपाल मेडिकल काउन्सिलले गठन गरेको निर्वाचन समितिका अध्यक्षका नाममा पत्र लेख्दैं काठमाडौंमा १० र ११ गते काउन्सिलको निर्वाचन तोकिएकाले सो समयअगावै छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनले यदि समयमा छानविन अगाडि बढाएर सत्यतथ्य बाहिर नल्याएमा आफू निर्वाचन प्रक्रियाबाट अलग हुने जानकारी अध्यक्षलाई गराएका छन् । यसअघि नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवार रहेका केही उम्मेदवारले चिकित्सकको टेलिफोनलगायतका डाटाहरु दुरुपयोग गरेको आरोपसहितका समाचार प्रकाशमा आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय