गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग हेल्थ आवाज मंगलवार, २०७८ मंसिर ७ गते, १४:४६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचनका क्रममा चिकित्सकका टेलिफोनलगायका डाटा दुरुपयोग आरोपबारे छानविन गर्न उम्मेदवारले माग गरेका छन् । निर्वाचनमा काउन्सिलको सदस्यको उम्मेदवार रहेका डा. कुम्भराज जोशीले उक्त आरोपबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । मंगलबार डा. जोशीले नेपाल मेडिकल काउन्सिलले गठन गरेको निर्वाचन समितिका अध्यक्षका नाममा पत्र लेख्दैं काठमाडौंमा १० र ११ गते काउन्सिलको निर्वाचन तोकिएकाले सो समयअगावै छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनले यदि समयमा छानविन अगाडि बढाएर सत्यतथ्य बाहिर नल्याएमा आफू निर्वाचन प्रक्रियाबाट अलग हुने जानकारी अध्यक्षलाई गराएका छन् । यसअघि नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवार रहेका केही उम्मेदवारले चिकित्सकको टेलिफोनलगायतका डाटाहरु दुरुपयोग गरेको आरोपसहितका समाचार प्रकाशमा आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा