गृहपृष्ठ ∕ समाचार ∕ कोभिड अलर्ट : न्यूयोर्कमा संकटकाल घोषणा कोभिड अलर्ट : न्यूयोर्कमा संकटकाल घोषणा हेल्थ आवाज आईतबार, २०७८ मंसीर १२ गते, ११:२५ मा प्रकाशित अमेरिकाको न्यूयोर्क राज्यमा बढ्दै गएको कोभिड-१९ संक्रमण अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरिएको छ। संक्रमण दर र अस्पतालमा भर्ना हुने बिरामीको दर बढ्दै गएको भन्दै न्युयोर्कका गभर्नर काथी होचुलले ‘विपद् आपतकाल’ घोषणा गरेका हुन् । उनले शुक्रबार बेलुका संकटकाल लागु गरेसँगै खोपको प्रयोगलाई पनि वृद्धि गर्ने बताएका छन्। अमेरिकाको न्युयोर्क कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८५ नयाँ कोरोना संक्रमित थपिएका छन् । न्युयोर्क राज्यमा कोरोनाको सुरुवातदेखि अहिलेसम्म करिब ५८ हजार मानिसको मृत्यु भइसकेको छ । हालसम्म कुल २८ लाख केसहरू आएका छन्, जसमध्ये २३.२६ लाख निको भइसकेका छन् भने ४ लाखभन्दा बढी सक्रिय केसहरू छन्। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण