गृहपृष्ठ ∕ समाचार ∕ उपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ? उपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ? हेल्थ आवाज आईतबार, २०७८ मंसीर १२ गते, १२:०८ मा प्रकाशित काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निवार्चनमा डा. शिवजी पौडेल अग्रस्थानमा देखिएका छन्। जारी रहेको मतगणनामा पछिल्लो मतपरिणाम अनुसार ६७८ मत ल्याएर उपाध्यक्षको मैदानमा उत्रिएका डा. पौडेलले लिए अग्रता लिएका हुन्। त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोद कुमार यादवले ५६२ र डा. रामपरिक्षण यादवले १७८ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यतर्फ डा. हुलास अग्रवाल सबैभन्दा बढी मत ९ सय २९ल्याएर अग्रस्थानमा छन्। डा. गुरु शरन साहले ६९०, डा. रोहित कुमार मिश्राले ६४७, डा. लभ कुमार शाहले ६३८ मत ल्याएका छन्। यस्तो छ मत परिणाम : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ?