गृहपृष्ठ ∕ समाचार ∕ उपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ? उपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ? हेल्थ आवाज आईतबार, २०७८ मंसीर १२ गते, १२:०८ मा प्रकाशित काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निवार्चनमा डा. शिवजी पौडेल अग्रस्थानमा देखिएका छन्। जारी रहेको मतगणनामा पछिल्लो मतपरिणाम अनुसार ६७८ मत ल्याएर उपाध्यक्षको मैदानमा उत्रिएका डा. पौडेलले लिए अग्रता लिएका हुन्। त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोद कुमार यादवले ५६२ र डा. रामपरिक्षण यादवले १७८ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यतर्फ डा. हुलास अग्रवाल सबैभन्दा बढी मत ९ सय २९ल्याएर अग्रस्थानमा छन्। डा. गुरु शरन साहले ६९०, डा. रोहित कुमार मिश्राले ६४७, डा. लभ कुमार शाहले ६३८ मत ल्याएका छन्। यस्तो छ मत परिणाम : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित) नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज ५ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा ६ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न