२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ?

उपाध्यक्षको अग्रस्थानमा डा. पौडेल, कसले कति पाए मत ?


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निवार्चनमा डा. शिवजी पौडेल अग्रस्थानमा देखिएका छन्। जारी रहेको मतगणनामा पछिल्लो मतपरिणाम अनुसार ६७८ मत ल्याएर उपाध्यक्षको मैदानमा उत्रिएका डा. पौडेलले लिए अग्रता लिएका हुन्।

त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोद कुमार यादवले ५६२ र डा. रामपरिक्षण यादवले  १७८ मत प्राप्त गरेका छन् ।

यस्तै, सदस्यतर्फ डा. हुलास अग्रवाल सबैभन्दा बढी मत ९ सय २९ल्याएर अग्रस्थानमा छन्। डा. गुरु शरन साहले ६९०, डा. रोहित कुमार मिश्राले ६४७, डा. लभ कुमार शाहले ६३८ मत ल्याएका छन्।

यस्तो छ मत परिणाम :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ