गृहपृष्ठ ∕ समाचार ∕ मानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’ मानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’ हेल्थ आवाज आईतबार, २०७८ मंसीर २६ गते, १५:०८ मा प्रकाशित मानव अधिकार आयोगले सरकारले नि:शुल्क वितरण गर्ने भनिएको सबै औषधी स्वास्थ्य चौकीमा नपाइने बताएको छ। आयोगले जारी गरेको ७६/७८को वार्षिक प्रतिवेदनमा आयोगले उक्त कुरा औल्याएको हो। आयोगले आधारभूत स्वास्थ्य अधिकारको क्षेत्रमा कामहरू भए पनि अवस्था अपेक्षित नभएको बताएको छ । आयोगका अनुसार निःशुल्क वितरण गरिने भनी घोषणा गरिएका औषधीहरू अधिकाँश स्वास्थ्य चौकीमा पूर्णरूपमा प्राप्त गर्न कठिन छ । सामान्य औषधीको अभावमा मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ। स्वास्थ्य संस्थाहरूले बिरामी दर्तामा समेत नागरिकबाट रकम लिने गरेको र विशेषज्ञ चिकित्सकको अभावमा नागरिकहरू जिल्ला बाहिर गएर उपचार गर्न बाध्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती