गृहपृष्ठ ∕ समाचार ∕ कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप हेल्थ आवाज बिहीबार, २०७८ पुस १ गते, १५:४२ मा प्रकाशित काठमाडौँ – जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई मोडर्ना र जोन्सनको खोप हस्तान्तरण गरेको छ। बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि राजदूत रुसेकले दुवै खोप गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्। मन्त्रालयका अनुसार जर्मन सरकारले १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको र २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप प्रदान गरेको हो। मोडर्ना खोप १२–१७ उमेरका बालबालिकालाई लगाउने तयारी सरकारले गरेको छ । खोप बुज्दै मन्त्रालयले जर्मन सरकारले महामारीको समयमा दिएको अनुदानका लागि धन्यबादज्ञापन व्यक्त गरेको छ। बिहीबार जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्यास सुविधामार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको २१ लाख ७६ हजार डोजमध्ये पहिलो खेप खोप आइपुगेको हो। शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप आउने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने