गृहपृष्ठ ∕ समाचार ∕ कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप हेल्थ आवाज बिहीबार, २०७८ पुस १ गते, १५:४२ मा प्रकाशित काठमाडौँ – जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई मोडर्ना र जोन्सनको खोप हस्तान्तरण गरेको छ। बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि राजदूत रुसेकले दुवै खोप गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्। मन्त्रालयका अनुसार जर्मन सरकारले १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको र २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप प्रदान गरेको हो। मोडर्ना खोप १२–१७ उमेरका बालबालिकालाई लगाउने तयारी सरकारले गरेको छ । खोप बुज्दै मन्त्रालयले जर्मन सरकारले महामारीको समयमा दिएको अनुदानका लागि धन्यबादज्ञापन व्यक्त गरेको छ। बिहीबार जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्यास सुविधामार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको २१ लाख ७६ हजार डोजमध्ये पहिलो खेप खोप आइपुगेको हो। शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप आउने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद