गृहपृष्ठ ∕ समाचार ∕ थप २२० जनामा कोभिड-१९ पुष्टि थप २२० जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज सोमबार, २०७८ पुस ५ गते, १६:५६ मा प्रकाशित काठमाडौँ – देशभर २ सय २० जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयअनुसार देशभर २ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त हुनुको साथै १ जनाको मृत्यु भएको छ । हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ पुगेको छ । सोमबार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण