२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२० जनामा कोभिड-१९ पुष्टि

थप २२० जनामा कोभिड-१९ पुष्टि


काठमाडौँ – देशभर २ सय २० जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयअनुसार देशभर २ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त हुनुको साथै १ जनाको मृत्यु भएको छ । हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ पुगेको छ ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ