गृहपृष्ठ ∕ समाचार ∕ अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका तीन चिकित्सकलाई कारबाहीका लागि प्रष्टीकरण सोधियो अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका तीन चिकित्सकलाई कारबाहीका लागि प्रष्टीकरण सोधियो हेल्थ आवाज सोमबार, २०७६ असोज १३ गते, १२:५७ मा प्रकाशित काठमाडौं–मेनेन्जाइटिसको उपचार गर्न अस्पताल ल्याइएकी एक बालिकाको उपचार मेडिकल आचारसंहिता विपरित भएको भन्दै नेपाल मेडिकल काउन्सिलले महराजगन्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पालका तीन जना चिकित्सकलाई प्रष्टीकरण सोधेको छ । हेटौडा स्थायी घर भएकी बालिका चेरिसा श्रेष्ठको मेडिकल आचार संहिता विपरित उपचार गरिएको भन्दैं काउन्सिलले अस्पतालका डा. उमेशकुमार सिंह , कल्पना सुवेदी र डा. समन्द्र बजीमयलाई एक हप्ते प्रष्टीकरण सोधेको हो । श्रेष्ठलाई २०७६ जेठ २१ गते बालमैत्री अस्पतालमा लगिएको थियो । तर, चिकित्सकहरुले परिवारका सदस्यलाई नसोधीआफू खुसी जेठ २४ गते लम्बर पन्चर ( मेनेन्जाईटिसको ढाडबाट पानी निकाल्ने प्रक्रिया ) गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा